आसन्न स्थानिय तहको निर्वाचनका लागि डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार छनोट प्रक्रियाको कार्य सम्पन्न गरेको छ । सोमबार जनकपुरधामस्थित जनमत पार्टीको सचिवालयको कार्यालयमा मुलुकभरकै करिब ३० जिल्लाबाट आएका पार्टीका नेताहरुले पालिकाका लागि उम्मेदवार टुंगो लगाएको हो ।विभिन्न पालिकामा एकभन्दा बढी आंकाक्षी रहेपनि एकढिक्का भएर उत्साह साथ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षसहित सदस्यहरुको नाम टुंगो लागेको जनमत पार्टीका केन्द्रिय महासचिव चन्दन सिंहले जानकारी दिए ।सबै पालिकाको उम्मेदवार