१५ कर्मचारीलाई सार्वजनिक नीति तथा व्यवस्थापन विषय अध्ययनका लागि छात्रवृत्ति

काठमाडौँ सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत १५ कर्मचारीका लागि छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन खुलेको छ । प्रदेश निजामती सेवा र स्थानीय तहमा कार्यरत ७–७ जना र सङ्घबाट एक जना गरी १५ जनालाई काठमाडौँ विश्वविद्यालयले सार्वजनिक नीति तथा व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो । सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीको क्षमता […]