कैलाली १ मा एमालेका उम्मेदवार सहित नौ जनाको जमानत जफत

जमानत जफत हुने मध्ये नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावल समेत रहेका छन्। उनले कुल सदर मतको १० प्रतिशत मत पुर्याउन सकेनन्। उनले ५ हजार ९१० मत मात्रै प्राप्त गरेका छन्। जुन कुल सदर मतको १० प्रतिशत पुग्दैन।...

सम्बन्धित सामग्री

रास्वपाको विश्लेषण : सहकारी प्रकरणले अपेक्षाकृत भोट आएन

१८ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुको जमानत जफत भयो । उपनिर्वाचनमा कमान्डरको रुपमा इलाम २ मा खटिएका सहमहामन्त्री …