जुम्ला : कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले चन्दननाथ नगरपालिकाको ८ र ९ वडालाई खरायोपालनको 'हब' बनाउनुपर्ने बताएका छन्।खरायोपालन गर्ने किसानको समस्या बुझ्न उनीहरूको घर पुगेका मन्त्री शर्माले किसानका समस्या उनीहरुकै मुखबाट सुन्नका लागि चन्दननाथ नगरपालिका–८ र ९ वडाका खरायोपालक किसानलाई भेट्न आएको बताए। उनले साना किसानको जिविकोपाजर्नमा सुधार ल्याउन उत्पादनमा अधारित अनुदान दिइने आश्वासन दिए। मन्त्री शर्माका अनुसार व्यावसायिक रूपमा ख