RajdhaniDaily.com | मकवानपुर । सातौं शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । -
RajdhaniDaily.com | काठमाडौँ । शुक्रवारबाट नेपालमा एक साथ दुई वटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । नेपालमा रिलिजको लागि तयार भारतीय चलचित्र ‘भूल चुक माफ’ को चलचित्र घर -
काठमाडौँ । प्रतिनिधि सभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न […]
RajdhaniDaily.com | मुम्बई । सोनु निगमको दुई वटा गीत कन्नड निर्देशक रामनारायणले आफ्नो चलचित्रबाट हटाएका छन् । उनले बिहीबार यस्तो निर्णय गरेका हुन् । रामनारायणले आफ्नो आगामी -
RajdhaniDaily.com | मुम्बई । अप्रेशन सिन्दुर शीर्षकमा भारतले पाकिस्तानको आतंककारी रहेको क्षेत्रमा मंगलबारबाट मिसायल आक्रमण सुरु गरे पछि भारत र पाकिस्तानबिच सम्बन्धमा दरार -
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले प्राधिकरणका निवर्तमान र वर्तमान प्रवन्ध निर्देशकहरुले जानकारी गराएको खर्च र आम्दानीको विवरणले आम जनतामा अन्यौलता सिर्जना गरेको बताउनुभयो । प्राधिकरणका निवर्तमान […]