टोकियो ओलम्पिकममा साउदी पहिलो स्वर्ण पदकको नजिक थियो। साउदी र इरानका खेलाडी आमनेसामने थिए। रेफ्री थिए टर्कीका। साउदीका तारिग हामेदी ४-१ ले अघि थिए। हामेदीले इतिहास रच्नै लागेका थिए। त्यतिबेलै हामेदीले इरानका सज्जाद गंजजादेहलाई किक प्रहार गरे र उनी त्यहीँ ढले।
टर्कीका रेफ्री उगर कुवासले यसलाई नियमको गम्भीर उल्लंघन माने। हामेदी…