गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका भूपाल पोखरेल विजयी भएका छन् । उनले ६ हजार ८९ मत ल्याए । गाउँपालिकामा अध्यक्षका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत पाए । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी सिता गिरी ६ हजार १ मतका साथ विजयी भइन् । उपाध्यक्षमा एकीकृत समाजवादीका चन्द्रबहादुर […]