'ई–स्पाेर्ट्स' का लागि छुट्याइएकाे बजेट कुनै संस्था वा खेलका लागि हाेइन : मेयर साह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले ई–स्पाेर्ट्सका लागि छुट्याइएकाे बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएकाे प्रष्ट पार्नु भएकाे छ ।  ई–स्पाेर्ट्सका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उठेका प्रसङ्गका विषयमा ध्यानाकर्षण भएको जनाउँदै मेयर साहले यस्ताे बताउनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, ‘ई-स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई-स्पोर्ट्स खर्बाैँकाे आर्थिक योगदान गर्ने विधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भ...

सम्बन्धित सामग्री

ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि होइनः मेयर साह

काठमाडौं, ३० असार :काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि नभएको प्रस्टीकरण दिएका छन् । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यो आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा भएको दाबी गरेका छन् । ‘ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका […]