आफूखुसी निर्णय गर्ने सरकारको प्रवृत्तिप्रति महान्यायाधिवक्ता कार्यालयको असन्तुष्टि

‘जथाभावी नियुक्ति, बर्खास्ती, सरुवाजस्ता कार्य स्वाभाविक भए पनि कानुनसम्मत नहुँदा प्रतिरक्षा गर्न कठिन’ - सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्न गतवर्ष चैत अन्तिममा जाँचबुझ समिति बनायो । लगत्तै उनी निलम्बनमा परे र...