युएइ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बइ इण्डियन्सले पञ्जावविरुद्ध सहज जीत निकालेको छ । पञ्जाव किङ्सले दिएको १३६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । मुम्बइका लागि शौरभ तिवारीले सर्वाधिक ४५ रन बनाए भने हार्दिक पाण्डेयले ४० रन जोडे । कप्तान रोहित शर्मा ८ रनमा […]
The post पञ्जाबविरुद्ध मुम्बइको सहज जीत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.