प्रदेश लोकसेवा आयोगलाई मुख्यमन्त्री गिरीको निर्देशन- कार्यसम्पादन छिटो र छरितो होस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले छिटोछरितो कार्यसम्पादन गर्न प्रदेश लोकसेवा आयोगलाई निर्देशन दिएका छन् ।