सामसुङ स्मार्ट प्लाजाको नयाँ शाखा उद्घाटन

काठमाडौं । काठमाडौंको खुसिबुमा सामसुङ स्मार्ट प्लाजाको शाखाको उद्घाटन गरिएको छ । शोरुमको उद्घाटन सामसुङ इलेक्ट्रोनिक्सका कर्पोरेट प्रेसिडेन्ट र सीएफओ मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्तरूपमा गरेका थिए । उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यका बाहिर पाँचवटा सामसुङ स्मार्ट प्लाजा...