कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो। पहिलो बैठक यसअघि यही…

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ।

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, चैत १३ । शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । अहिले विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको बैठक आज पनि स्थानीय तहको निर्वाचनमा केन्द्रित रहने छ । शुक्रबार २० जना प्रतिनिधिले ‘घर घर जाऔं, नेपाली कांग्रेस जिताऔ’ अभियानबारे आफू खटिएको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका […]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिको बैठक डाकेका छन्। कोरोना संक्रमणका कारण बैठक भर्चुअल रुपमा बस्ने कांग्रेसले जनाएको छ। शुक्रवार ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनलाई एजेन्डा बनाइएको छ। बैठकमा आउँदो निर्वाचनबारे पनि छलफल हुने बताइएको छ। स्थानीय तहको निर्वाचन वैशाखमै…

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, माघ १४ । नेपाली कांग्रेसले पार्टीका काम कारबाही छरितो बनाउन केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज शुक्रबारका लागि भर्चुअल माध्यमबाट बस्नेगरी डाकेको केन्द्रीय समिति बैठकबाट पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका हुन् । कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन […]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलकाअनुसार बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशनको विषयमा छलफल हुनेछ। हिजो बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदनका लागि आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरेको छ। यस्तै महाधिवेशनको

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, साउन २८ । तोकिएको समयमा महाधिवेशन हुने सम्भावना नदेखिपछि सोहि विषयमा छलफल गर्न नेपाली कांग्रेसको बैठक बस्दै छ । क्रियाशील सदस्यता लगायतका विवादकै कारण महाधिवेशन पुनः अनिश्चित जस्तै देखिएपछि कांग्रेसले पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो । क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउन नसकेपछि तल्लो तहका चुनावको मिति टरिसकेको छ भने केन्द्रीय महाधिवेशनका लागि पनि जम्मा […]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशनको मिति हेरफेरबारे छलफल हुने

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक डाकेका छन्। शनिवार आफ्नो निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक छलफलपछि आजका लागि केन्द्रीय समिति डाकेका हुन्। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी…

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज २ बजे बस्दैछ। बैठकमा कांग्रेसको १४ औं महाधिवेशनको तयारी, क्रियाशिलता सदस्यताको वितरणमा म्याद थप्नेबारे एजेण्डा रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।उनले देखापढीसँग भने, “आजको बैठकमा कांग्रेसको १४ औं महाधिवेशन र क्रियाशिलता सदस्यबारे म्याद थप्नेबारे छलफल हुन्छ ।” सत्ता समीकरणबारे अजेण्डा पनि बन्न सक्ने उनले बताए।

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। शुक्रवारका लागि तोकिएको केन्द्रीय समिति आजका लागि स्थगित गरिएको थियो। शुक्रवार तीन दलको बैठक हुने भएपछि पार्टी सभापति शेरबहादुर देउवाले आजका लागि केन्द्रीय समिति डाकेका हुन्। पार्टीको केन्द्रीय कार्यालय सानेपमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेसले…