ट्राफिक प्रहरीले आतंक मच्चाएको भन्दै गुल्मीका यातायात व्यावसायीले बुझाए ज्ञापन पत्र

२६ माघ, गुल्मी । गुल्मीका यातायात व्यावसायीले प्रदुषण जाँच तथा जरिवानाको त्रास रहेको र ट्राफिक प्रहरीले आतंक मच्चाएको आरोप भन्दै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र पठाएका छन् । गुल्मी, रेसुङ्गा र रुरु रेसुङ्गा यातायात प्रालिका पदाधिकारीहरुले गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकमार्फत यातायात मन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । व्यवसायीहरुले […]