नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ ।आइतबार बकर इदका लागि सरकारले सार्वजनिक विदा दिएपछि एक दिन समय थपिएको छ । ऋणपत्रमा २७ असारसम्म आवेदन दिन सकिने छ । ऋणपत्र २२ असारदेखि निष्कासन गरेको छ ।ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा […]