तनहुँको एक पालिकाले सामुदायिक विद्यालयमा भर्ना भएका छात्राको खातामा एक हजार रुपियाँ जम्मा गर्न थालेको छ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि खाता खोलिदिएको हो ।
गण्डकी । सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन पोखरा महानगरपालिका–९ वडा कार्यालयले नौबुँदे प्रतिबद्धता जारी गरेको छ । सामुदायिक विद्यालय प्रदान गरेको शिक्षाका सम्बन्धमा वडा कार्यालयलले चासो देखाउँदै विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा सङ्कलनसहित प्रतिबद्धता जारी गरेको हो । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, टोल विकास […]
महोत्तरी- विद्यालयको शैक्षिक गुणस्तरलाई ध्यान दिए गाडी रोकेर हैन, निजी विद्यालय छाडेर आफै सामुदायिक विद्यालय आउँछन् भन्ने बर्दिवासकै वडाको एउटा सामुदायिक विद्यालयले प्रमाणित गरेको छ । वडा न.३ मा रहेको जनता माध्यमिक विद्यालय गौरिडाडामा वरपरका मात्र हैन ३ जिल्लाका विद्यार्थीहरूको आकर्षण गन्तव्य अहिले यही विद्यालय बनेको छ । ‘धनुषा, सर्लाही, सिन्धुलीका विद्यार्थीहरूको हाम्रो विद्यालयमा निक्कै […]
शैक्षिक क्षेत्रमा नयाँ अवधारणा ल्याइएसँगै सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालय विद्यार्थीले भरिभराउ हुँदै छन्। बालबालिका आकर्षण र शिक्षकका लागि क्षमता विकास तथा प्रोत्साहनका कार्यक्रम थालिएपछि निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिकतिर लोभिएका छन्।...
शैक्षिक क्षेत्रमा नयाँ अवधारणा ल्याइएसँगै सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालय विद्यार्थीले भरिभराउ हुँदै छन्। बालबालिका आकर्षण र शिक्षकका लागि क्षमता विकास तथा प्रोत्साहनका कार्यक्रम थालिएपछि निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिकतिर लोभिएका छन्।...
काठमाडौँ,२८ मँसिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो । मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयमा पछिल्लो पाँच वर्षमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दोब्बर भएको छ । विसं २०७४ मा आठ सय २२ […]
बाँके– कुनै बेला विद्यालयमा न्यून विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउँपालिकास्थित विद्यालयका कक्षा कोठा आजभोलि विद्यार्थीले भरिन थालेका छन् । गाउँपालिकाका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी सङ्ख्या बढेको हो । नरैनापुर–६ जमुनीकी हंसकुमारी धोबी आजभोलि हरेक दिन विद्यालय जान्छिन् । विद्यालयमा दिन बिराएर फरक/फरक स्वादको […]
नवलपरासी – गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पहिलो पटक सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाभित्रका दुई वटा सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले राससलाई जानकारी दिए । पाल्हीनन्दन–२ स्थित हरपुर […]
सामुदायिक विद्यालय नजिकै १ किलोमिटरभित्रै निजी विद्यालय छ । तर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण छ । यसको कारण हो – महिला नेतृत्व ।
अधिकांश अभिभावकले बालबालिकालाई निजी स्कूलमा पढाउने रुचि राख्ने गरेको बेला मोरङको बेलबारी–२ स्थित सिंहदेवी आधारभूत विद्यालय आकर्षणको केन्द्र बनेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छिन् खिना थापा बस्नेत ।
बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य रहेकी बस्नेत नगरपालिकाको प्रतिनिधिका रूपमा विद्यालय व्यवस्थापन समितिमा आएर अध्यक्ष बनेकी हुन् । विद्यालयमा पढाइभन्दा धेरै राजन...