एजेन्सी, २५ असोज । पछिल्लो दिनमा दाह्री पाल्ने ट्रेन्ड छ । मानिसहरु अलग-अलग स्टाइलको दाह्री बनाइरहेका छन् । तर एक यस्ता व्यक्ति पनि छन्, जसले दाह्री राखेका छन् पनि छैनन् पनि । @pzcoop ट्वीटर हृयाण्डलमा केही दिन लगातार एक पोल भयो, जसमा सोधिएको थियो, के मैले दाह्री पाल्नुपर्छ ? यो पोलको नतिजा बराबरी भयो । […]