पत्नीमाथिको शंकाले परिवारै सखाप‚ पोस्टमार्टम गर्न लगियो सबै शव

काठमाडौं : एउटा उखान छ ‘शंकाले लंका जलाउँछ’। यो उखान ठ्याक्कै चरितार्थ भएको छ- राजधानी काठमाडौं नजिकको तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा। पत्नीमाथि अत्यधिक शंका गर्दा  काभ्रेस्थली पदमसालको एक परिवारै सखाप भएको छ।तारकेश्वर नगरपालिका-२ पदमसालका स्थानीय ४१ वर्षीय दिनेश पाण्डेको परिवारै सखाप भएको हो। पाण्डेको घरमा आज बिहान उनीसहित उनकी पत्नी ३९ वर्षकी सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिकको शव विभत्स अवस्थामा फेला परेका थिए।सो घटना दि

सम्बन्धित सामग्री

विमानस्थलबाट शिक्षण अस्पतालसम्म यसरी लगियो मृतकको शव, (फोटो फिचर)

काठमाडौं :हेलिकोप्टर दुर्घटनामा दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याइएको छ। नेपाली सेनाको हेलिकोप्टरले बिहीबार दिउँसो दुर्घटनामा ज्यान गुमाएका सातजनाकै शव काठमाडौं ल्याएको हो। शवको पोस्टमार्टम गर्नका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। त्यहाँबाट दिवंगत मन्त्री अधिकारीको शव श्रद्...