काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री शेरबहादुर देउवासँग निजी क्षेत्रका व्यवसायीलाई न्यूनतमको कोभिड-१९ विरुद्ध खोपको व्यवस्था गर्न आग्रह गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारीहरू र सदस्यहरूले भेटेर खोपको व्यवस्था गर्न माग गरेका हुन् ।
निजी क्षेत्रलाई प्राथमिकताका आ…