भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उत्तर प्रदेशको बुन्देलखण्ड दु्रतमार्गको उद्घाटन गरे । सन् २०२० को फेब्रुअरीमा मोदीले नै शिलान्यास गरेको यो दु्रतमार्ग २८ महिनामै तयार भएको छ । चार लेनको बुन्देलखण्ड दु्रतमार्ग १ खर्ब ४८ अर्ब ५० करोड भारतीय रुपैयाँमा निर्माण सम्पन्न भएको छ । २ सय ९६ किलोमिटर लामो द्रुतमार्गमा ४ रेलवे ओभरब्रिज, १४ […]