खेताला चालकको भरमा अस्पतालको शव वाहन

जिल्ला अस्पताल धादिङमा शव वाहन छ तर चालक छैन । धेरैलाई त शव वाहन छ भन्ने थाहा छैन । थाहा हुनेले पनि आवश्यक पर्दा चालक अभावमा प्रयोग गर्न पाउँदैनन् । प्रयोग गर्नेले खेताला चालक व्यवस्था गरेर मात्र प्रयोग गर्छन् । शव बाहन चलाउन अस्पतालले छुट्टै चालक नियुक्त गर्न नसक्दा हरेक पटक अन्य गाडीका चालक खोजेर शव बाहन चलाउनु पर्ने बाध्यता छ ।

सम्बन्धित सामग्री

खेताला चालकको भरमा धादिङको शव वाहन

शव वाहन माग गर्दा अस्पताल प्रशासनले नै अनेक बहाना बनाएर टार्ने गरेको पाइएको छ। ‘शवबहानको कुरा गर्दा सुरुमा आनाकानी गर्नुभयो, पछि थाहा भयो चालक नभएर पो त्यस्तो बहाना गर्नुभएको रहेछ’ ज्यामरुङका गणेश शाक्यले भने। कहिलेकाहीं त शव बाहन बिग्रिएको छ भनेर पनि पन्...