कर्णाली प्रदेश सरकारको सय दिन: योजना धेरै, प्रगति कम

कर्णाली प्रदेश सरकारले शनिबार सय दिन पूरा गरेको छ। यो अवधिमा प्रदेश सरकारले दर्जनौं निर्णय र योजना सार्वजनिक गरे पनि त्यसअनुसार प्रगति भएको छैन। २०७४ फागुन ३ गते महेन्द्रबहादुर शाही प्रदेश मुख्यमन्त्री बनेका थिए। फागुन ६ गते प्रदेशले पूर्णता पाएको थियो। कर्णाली प्रदेश सरकारको फागुन २६ को मन्त्रिपरिषद बैठकले हरेक महिनाको १ र १५ गतेलाई…