वित्तीय अपराध र मिटरब्याजी नियन्त्रण गर्न अत्याधुनिक प्रविधिसहित सुरक्षा निकायलाई सक्षम बनाइने

५ जेट, काठमाडौं । सरकारले वित्तीय अपराध, मिटरब्याजी तथा साइबर अपराधलाई नियन्त्रण गर्नअत्याधुनिक प्रविधि सहित सुरक्षा निकायलाई  सक्षम बनाउने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आतंकवाद तथा संगठित अपराध, हिंसा,  लागु औसधको कारोबार र ओसापसार लगायत सबै प्रकारका अपराधजन्य […]