दशैंअघि काठमाडौंका सडकमा ओभर-ले भइसक्छ : सडक विभाग

६ भदौ, काठमाडौं । सडक विभागले दशैंसम्ममा काठमाडौंका सडकको कालोपत्रे मर्मत (ओभर-ले) गरिसक्ने  योजना बनाएको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा एकीकृत विकासका लागि हरेक महिनाको पहिलो सोमबार बस्ने पूर्वाधार विकास समन्वय समिति बैठकमा सडक विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर डा. विजय जैसीले दशैंअघिसम्म काठमाडौंका अधिकांश खण्डमा आवधिक मर्मत गरिसक्ने बताए । डिभिजन सडक […]