२३ असार, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका छन् । तर उनले पार्टीले प्रधानमन्त्री हुने नयाँ नेता चयन नगर्दासम्म आफैं प्रधानमन्त्री हुने बताएका छन् । उनले कन्जर्भेटिभ पार्टीका सांसदहरुको इच्छा अनुसार पार्टीको नयाँ नेता चयन गरिने बताए । यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई उनको विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति […]