लुम्बिनीमा विपद्‌मा परेका नागरिकको निःशुल्क हवाई उद्धार गरिने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले विपद्‌मा परेका नागरिकको निःशुल्क हवाई उद्धार गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले प्रदेशभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपदमा परेका नागरिकको ज्यान बचाउने उद्देश्यले कार्यविधि बनाएर निःशुल्क हवाई उद्धारको प्रक्रिया अघि बढाएको हो । हवाई उद्धार सेवा सञ्चालनका लागि मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरी सो सम्बन्धी कार्यविधि, […]

सम्बन्धित सामग्री

सुत्केरीको हवाई उद्धार

स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उनलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।

सुत्केरीको हवाई उद्धार

काठमाडौँ – कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ । स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उहाँलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । रास्कोट नगर अस्पतालमा सुत्केरी हुनुभएकी रास्कोट नगरपालिका–८ वाहरकोटकी १७ वर्षीया सङ्गीता लुवारलाई हवाई उद्धार गरिएको हो । नगर अस्पतालमा सुत्केरी हुनुभएकी लुवारको अत्यधिक रक्तस्राव भएपछि हवाई उद्धार गरिएको नगरपालिका […]

कालीकोटमा सुत्केरीको हवाई उद्धार

कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ। स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उनलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।...

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

चार दिनदेखि  रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ। खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर  हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट...

हवाई उद्धार हुन नसक्दा २४ वर्षीया गर्भवतीको मृत्यु

चार दिनदेखि  रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ ।

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ।

पर्यटकको हवाई उद्धार

हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ।

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकको हवाई उद्धार गर्ने

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकलाई आफ्नै खर्चमा हवाई उद्धार गर्ने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले हवाई उद्धार सम्बन्धी कार्यविधि २०७९ तयार पारेको छ । यस अनुसार प्रदेश भित्र प्राकृतिक तथा गैर-प्राकृतिक विपद्‍मा परेका नागरिकको ज्यान बचाउन हवाई उद्धार सेवा दिइने छ । सो प्रयोजनका मन्त्रालयले वायुसेवा कम्पनीहरूसँग प्रस्ताव […]

खोटाङमा गर्भवतीको हवाई उद्धार

खोटाङको डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि  हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको हवाई उद्धार गरिएको छ। उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ  रिफर गरेको जनाइएको छ।

सिन्धुपाल्चोकको मेलम्चीबाट एक गर्भवतीको हवाई उद्धार

सिन्धुपाल्चोकको मेलम्चीस्थित दुवाचौरमा एक गर्भवतीको हवाई उद्धार गरिएको छ। सुत्केरी हुने दिन कटिसकेकी २३ वर्षीया महिलालाई शनिबार हवाईबाट उद्धार गरेर काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।