प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गरेको विषयलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । अदालतका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले प्रदेश सरकारको प्रतिष्ठान खारेजीको निर्णयलाई सदर गरेको हो ।अदालतका सूचना अधिकारी ओम सुवेदीले प्रतिष्ठान खारेजी विरुद्ध परेको रिटमाथिको सुनुवाइपछि मंगलबार प्रतिष्ठान खारेज गर्ने सरकारको निर्णयलाई सदर गर्ने आदेश दिइएको जानकारी दिए ।पाँच दलीय गठबन्धन सरकारले गत मंसिर ९ गते प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गर्