जलवायु परिवर्तनले मानिसको मस्तिष्क खुम्चिँदै गएको खुलासा, ब्यवहारमै देखियो असर
जलबायु परिवर्तनका कारण मानिसको मस्तिष्क लगातार साँघुरिंदै (खुम्चिँदै) गईरहेको खुलासा भएको छ। क्यालिफोर्नियास्थित नेचरल हिस्ट्री म्युजियमका वैज्ञानिक जेफ मोर्गन स्टिबलले गरेको सोधमा यो तथ्य सार्वजनिक भएको हो।
पछिल्लो ५० हजार वर्षमा जलवायुमा ...