भारतीय सहयोगमा सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजना निर्माण हुने

भारत सरकारको ४ करोड ११ लाख आर्थिक सहयोगमा सोलुखुम्बुको खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माण हुने भएको छ। परियोजना निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन ...

सम्बन्धित सामग्री

भारतीय सहयोगमा सोलुखुम्बुमा फोहोर पानी सफा पारिने

काठमाडौं : नेपालको सोलुखुम्बु जिल्लामा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतले ४ करोड ११ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।खुम्जुङ्ग-खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माण गर्न काठमाडौंस्थित भारतीय दूतावास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङ ल्हामु गाउँपालिका सोलुखुम्बुबीच समझदारीपत्रमा आज (मंगलबार) हस्ताक्षर भएको छ।भारत–नेपाल विकास सहकार्यअन्तर्गत करिब ४ करोड ११ लाख रूपैयाँको भारतीय सहयोगमा उक्त सामुदायिक विकास परियोजना&nb