क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दाबी

काठमाडौँ । उत्तर कोरियाले हिजो (मंगलबार) बिहान गरेको क्षेप्यास्त्र परीक्षण सफल भएको दाबी गरेको छ । उसले मंगलबार बिहान पूर्वी तटीय सामुन्द्रिक क्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्र अत्याधुनिक र आवाज भन्दा तीव्र गतिमा उडन सक्ने क्षमता रहेको उत्तर कोरियाले दाबी गरेको छ । उत्तर कोरियाले भनेको छ,‘ हामीले हाससङ–८ नामको उच्च प्रविधियुक्त […]

सम्बन्धित सामग्री

उत्तर कोरियाद्वारा पनडुब्बीबाट मार हान्न सक्ने मिसाइलको सफल परीक्षण

काठमाडौँ। उत्तर कोरियाले फेरि नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ । समुन्द्र मुनी तैनाथ पनडुब्बीबाट गरिएको सफल परीक्षण अत्याधुनिक प्रविधिको भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यसअघि सन् २०१६ मा युद्धपोतबाट परीक्षण गरिएको क्षेप्यास्त्र भन्दा शक्तिशाली र आधुनिक भएको बताइएको छ । उत्तर कोरियाले हालैका हप्ताहरुमा विभिन्न लामो तथा छोटो दुरीका मिसाइलहरु परीक्षण गरिरहेको छ […]

दक्षिण कोरियाले पानीमुनिबाट गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल

सिओल । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही घण्टापछि दक्षिण कोरियाले पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाले बुधबार पानीमुनिबाट ‘सबमरिन–लन्च्ड ब्यालिस्टिक मिसाइल (एसएलबीएम) परीक्षण गरेको हो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले बुधबार अपराह्न पहिलोपटक पानीमुनिबाट ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताएको छ । तीन हजार टनको पनडुब्बीबाट सो...

उत्तर कोरियाद्वारा लामो दूरीका क्रुज क्षेप्यास्त्र परीक्षण

प्योङयाङ,(एजेन्सी) । उत्तर कोरियाले जापानको अधिकांश भूभागमा मार हान्न सक्ने नयाँ लामो दूरीका क्रुज क्षेप्यास्त्रहरूको सफल परीक्षण गरेको उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले जनाएको छ । गत सप्ताहान्तमा गरिएका ती क्षेप्यास्त्रहरूले १ हजार ५ सय किलोमिटर दूरी तय गरेको बताइएको छ । आर्थिक समस्या र खाद्यान्नको अभावका कारण पनि उत्तर कोरिया हातहतियार विकास गर्न […]

क्षेप्यास्त्र परीक्षण सफल भएको भन्दै किम जोङले दिए भोज

उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षण निकै सफल भएको भन्दै राष्ट्रपति किम जोङ उनले रात्रिभोज आयोजना गरेका छन्। यो ठूलो सफलता भएको भन्दै यसमा देशले नै गर्व गर्नुपर्नेमा जोड दिएका उत्तर कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन्। रात्रिभोजमा क्षेप्यास्त्र बैज्ञानिकहरुलाई विशेष निम्ता गरिएको थियो। राष्ट्रपति किमले उनीहरुलाई थप क्षेप्यास्त्र विकास र विस्तार गर्न निर्देशन दिएका पनि समाचारमाध्यमले…

क्षेप्यास्त्र परीक्षण सफल भएपछि उत्तर कोरियामा उत्लास – Nepal Japan

Nepal Japan is first online news portal of Nepal for Nepalese Community around the world. Nepal Japan is destination for latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.