क्रिकेटमा अधोगति, एक दिवसीय मान्यता खोसिने लगभग तय, विश्वकप छनोटको सम्भावना सकियो

नेपाली राष्ट्रिय क्रिकेट टिमको अधोगति कायमै रहेको छ । आईसीसी विश्वकप लिग– २ मा कमजोर प्रदर्शन गरेसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावना त सकिएको छ नै एक दिवसीय मान्यता पनि खोसिने लगभग पक्का छ ।