काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन्। खेलकुद पत्रकार फाब्रिजियो रोमानोले सामाजिक सञ्जालमार्फत मेसी परिवारको आधिकारिक वक्तव्य सार्वजनिक गर्दै जर्ज हाल चिकित्सकको निगरानीमा रहेको पुष्टि गरेका हुन्। मेसी परिवारका अनुसार जर्जको स्वास्थ्य स्थिति अहिले सामान्य र सकारात्मक रूपमा सुधारोन्मुख छ। उनको स्वास्थ्यलाई लिएर सञ्चार माध्यम र […]
Kathmandu. In the FIFA World Cup 2026 Group 'A' match, the competition between Mexico and South Korea is goalless at the end of the first half. In the match held at Estadio Guadalajara in Guadalajara, both teams created some opportunities but could not score. Towards the end of the first half, South Korea strengthened its hold on the game and created continuous pressure on Mexico. In the 42nd minute, South Korea's Young-woo Seo's shot from inside the penalty area went far over the target. Even after that, South Korea maintained control of the ball but could not take the lead....
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् । रुपन्देहीको बुटवलबाट अभौतिक मुद्रा अर्थात् क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । क्रिप्टोकरेन्सी एक प्रकारको डिजिटल वा भर्चुअल मुद्रा हो। यसलाई सुरक्षित बनाउन क्रिप्टोग्राफी प्रविधिको प्रयोग गरिन्छ। यो कुनै पनि देशको केन्द्रीय बैंक वा सरकारद्वारा जारी वा नियन्त्रण गरिएको […]
काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि म्यानपावर कम्पनीहरूलाई आफ्ना श्रमिकहरूको अवस्थाबारे नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विभागले बिहीबार सूचना जारी गर्दै वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकले रोजगार सम्झौताअनुसार तलब तथा सेवा–सुविधा नपाएको, सुरक्षित तथा उपयुक्त आवासको व्यवस्था नभएको, सम्झौताविपरीत काम गर्न बाध्य भएको लगायतका […]
ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्षझैँ यस […]
सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले आफैँ अनलाइनमार्फत डाउनलोड गर्न सक्ने व्यवस्था सुरु गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबारदेखि परीक्षणका रूपमा उक्त सेवा सञ्चालनमा ल्याएको हो। विभागका अनुसार राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइटमार्फत नागरिकले आफ्नो फोटो र अनलाइन भेरिफिकेसनका लागि क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन्। यस व्यवस्थासँगै परिचयपत्र प्राप्त गर्ने प्रक्रिया थप सहज […]