आयोजना पूरा नभइ प्रमुख सुरुवा नगर्न माग

संसदीय समितिका सांसदहरूले राष्ट्रिय गौरवका योजना समयमै सम्पन्न गर्न र निर्माण सम्पन्न नभएसम्म आयोजना प्रमुखहरू परिर्वतन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजना र विद्युत प्रसारण लाइनको निर्माण कार्यको अवस्था विषयक छलफलमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने तर सरकार परिवर्तन वा अन्य बहनामा […]