वुमन्स टी २० लिगको मिति र खेल स्थल सर्‍यो, दुई लिगको समय एकैपटक :: Pahilopost.com

काठमाडौँ : नेपाली महिला क्रिकेटको इतिहासमा दुई टी २० फ्रेन्चाइज्ड लिग आयोजना हुने घोषणा भएपछि यसले निकै चर्चा पायो। एउटा काठमाडौँ र अर्को मोफसलमा हुने गरी प्रतियोगिता त्यसको मिति र खेल स्थल घोषणा भएको थियो। तर आठौँ राष्ट्रिय खेलकुद अनी आन्तरिक तयारीका कारण दुवै लिग तोकिएको समउमा सुरु हुन

सम्बन्धित सामग्री

१९ जना फुटबल खेलाडीमा कोरोना संक्रमण, लिग प्रभावित

काठमाडौं । ए डिभिजन क्लब च्यासलका एकैपटक १९ खेलाडीमा कोरोना संक्रमण भएको छ । सहिद स्मारक ए डिभिजन लिग खेलिरहेको च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण देखिएको हो । जसका कारण आइतबारको दोस्रो खेल स्थगित भएको छ । च्यासलले आइतबार पुलिसको सामना गर्दै थियो । लिग निर्देशक सञ्जिव मिश्रले भने,‘च्यासलका १९ खेलाडमिा कोरोना देखिए छ । […] The post १९ जना फुटबल खेलाडीमा कोरोना संक्रमण, लिग प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेन्ट्रल जोनमा नेपालको पहिलो खेल महिलामा श्रीलंका र पुरुषमा उज्वेकिस्तानसँग

४ पुस, काठमाडौं। बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसीप कपको खेल तालिका सार्वजनिक भएको छ । सेन्ट्रल जोनमा यस पटक महिला र पुरुषको प्रतियोगीता एकैपटक हुनेछ। सार्वजनिक खेलतालिका अनुसार नेपालको महिला टिमले पहिलो खेल डिसेम्बर २३ मा श्रीलंकासँग खेल्नेछ। यस्तै पुरुष टिमले पहिलो खेल सोही दिन उज्वेकिस्तानसंग खेल्नेछ। महिलातर्फ ६ र पुरुषतर्फ […]

मेस्सी, नेयमार र म्बाप्पेको तिकडीलाई पीएसजीले उतार्ने भयो

पेरिस सैन्ट जर्माइनका प्रमुख प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रान्सेली लिग वानमा लियोनल मेस्सी, नेयमार जुनियर र क्लियन म्बाप्पेको तिकडीलाई आजको खेलमा उतार्ने हुनुभएको छ । रैम्स बिरुद्ध आज हुने खेलका लागि टोलिको घोषणा गर्दा तीनै जना सुपर स्टार पीएसजीको टोलिमा अटाउनुभएको हो । बार्सिलोनाबाट सर्नुभएका अर्जेन्टाइन स्टार लियोनल मेस्सीको पीएसजीका लागि ‘डेब्यु’ गर्ने दुई साता लामो प्रतीक्षा अन्त्य भएको छ । खेल प्रशंसकले भने एकैपटक तीनै जना खेलाडी उत्रेको हेर्न चाहेका थिए । म्बाप्पेको रियल मड्रिड सर्ने चर्चा चलिरहँदा पीएसजीले म्बाप्पे र मेस्सीसहितको टोलि घोषणा गरेको हो ।

खाने तेलको मूल्य खेल

केही महिना यता खाने तेलको मूल्य अत्यधिक बढाइएको छ । नेपालका तेल उद्योगहरूले आफूखुशी मूल्य बढाएका हुन् । एक लिटरमा एकैपटक कम्तीमा ३० रुपियाँ बढाइएको छ । सरदर दुईसय रुपियाँको तेलको मूल्य १५ प्रतिशतभन्दा बढीले बढेको छ । यो विषयमा सरकार जानकार छ । मिडियाले यसबारे समाचार प्रकाशन प्रसारण गर्दै आएका छन् । तर सरकारी निकाय भने मूल्य अध्ययनकै नाममा व्यापारीहरूको पक्षपोषण गरिरहेको छ । मूल्य नियन्त्रण गर्ने दायित्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यसअन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

मेस्सीले एकै पटक दोहोरो अवार्ड

लियोनल मेसीले एकैपटक दुई वटा अवार्ड पाएका छन्। स्पेनिस खेल पत्रिका मार्काले हरेक वर्ष प्रदान गर्ने पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड मेसीले एक साथ जितेका हुन्। बार्सिलोनमा सोमबार भएको एक विशेष कार्यक्रममा मेसीलाई सन् २०१६–१७ को सिजनको उत्कृष्ट घोषणा गर्दै उक्त अवार्ड प्रदान गरिएको हो। मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने…