नेपाल रत्न तथा आभूषण संघद्वारा तीन कम्पनीलाई सदस्यबाट निस्कासन

नेपाल रत्न तथा आभूषण संघले सुनचाँदी कारोबार गर्ने तीनवटा कम्पनीलाई संघको सदस्यबाट निस्कासन गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले अध्यक्ष सहितका पदाधिकारीहरुमाथि अनर्गल प्रचार र विधान विपरीतका गतिविधि गरेको गुप्ताले सञ्चालन गरेका तीन कम्पनीलाई सदस्यबाट हटाउने निर्णय गरेको हो  ।