गण्डकीमा एकीकृत समाजवादीबाट काे बन्दैछन् गैरसांसद मन्त्री?

पोखरा – गण्डकी प्रदेशमा एकीकृत समाजवादीबाट एक जना पनि सांसद छैनन्। एमाले विभाजित हुँदा माधवकुमार नेपाल पक्षीय भनिएका ईन्द्रलाल सापकोटाले एमाले नै रोजेपछि यहाँ एकीकृत समाजवादीको उपस्थिति शून्य बराबर छ। सत्ता गठबन्धनमा रहेका सबै पार्टी सबै प्रदेश र संघ सरकारमा सहभागी हुने प्रस्तावस्वरुप सुदूरपश्चिम प्रदेशमा कांग्रेसले मन्त्री मागेको छ । उता कांग्रेसले भाग मागेपछि गण्डकीमा […]