Use App
Read now
(current)
Download
कान्तिपुर
आषाढ २०८०
नारायणी नदीले खतराको संकेत नाघ्यो, तटीय क्षेत्रमा बाढीको जोखिम
लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको सतह खतरा संकेत पार गरेको छ । नारायणी नदीको जल मापन केन्द्र देवघाटमा आइतबार राति ७ दशमलव ५१२ मिटर पुगेको छ ।
पूर्ण विवरण