नेपाल बैंक र बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानस्थित आगन्तुक रिसोर्ट प्रालिबीच उक्त रिसोर्टमा बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले डेबिट/क्रेडिट/अन्य प्रिभिलेज कार्ड, मोबाइल-इन्टरनेट बैंकिङलगायतका डिजिटल माध्यममार्फत एकोमोडेसन तथा फुड एण्ड बिभरेजको बिलभुक्तानीगर्दा अधिकतम १५ प्रतिशतसम्मको छुटपाउने सम्भौतापत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक […]