लामा टेन्डी स्मृति बास्केटबल हुने

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १४ टिम तथा महिलामा ५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए । पुरुषमा १ विदेशी टिम बंगलादेशको नेभी टिम पनि सहभागी […]

सम्बन्धित सामग्री

लामा टेन्डी स्मृति बास्केटबल : कीर्तिपुर र ड्रिम टिमको विजयी सुरुवात

२ फागुन, काठमाडौं । कीर्तिपुर नगरपालिका र ड्रिम टिमले लामा टेन्डी स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । नेपाल बास्केटबल संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद‍्को कभर्डहलमा सोमबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले विशाल मिलन केन्द्र (बीएमके) लाई ९५-६९ ले हरायो । चार वटै क्वार्टरफाइनल अग्रता लिँदै जितसम्म पुग्ने क्रममा […]

लामा टेन्डी स्मृति बास्केटबल टाई सिट ड्र : पहिलो खेलमा बिएमके र कीर्तिपुर भिड्ने

२९ माघ, काठमाडौं । लामा टेन्डी स्मृति खुल्ला पुरुष र महिला बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ बिएमके र कीर्तिपुर नगरपालिकाबीच खेल हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेल फागुन २ गते सोमबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा १२ बजे सुरु हुनेछ । नेपाल बास्केटबल संघको बयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ पाँच टिमले प्रतिस्पर्धा […]

लामा टेन्डी स्मृति बास्केटबल प्रतियोगिता हुने

नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १४ टीम तथा महिलामा ५ टीमको सहभागिता रहने बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए । पुरुषमा १ विदेशी टीम बंगलादेशको नेभी टीम पनि सहभागी हुने प्रबल सम्भावना रहेको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए । नेभी टीम २०२१ को क्लब च्याम्पियन टीम भएको आयोजकले जनाएको छ । पुरुषतर्फ सहभागीलाई ४ समूहमा वि...

लामा टेन्डी स्मृति बास्केटबल सोमबारदेखि

नेपाल बास्केटबल संघको आयोजनामा सोमबारदेखि स्वर्गीय लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।