सर्वोच्च आगजनी र तोडफोड : ८ मुद्दाका अभियुक्तदेखि विद्यार्थी नेतासम्म पक्राउ

१२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले विभिन्न कसुरमा आठ पटकसम्म मुद्दा चलेका व्यक्तिदेखि विद्यार्थी नेतासम्मलाई पक्राउ गरेर अनुसन्धान गरेको छ । अहिलेसम्म सर्वोच्च जलाएको आरोपमा पाँच जनालाई पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि …