सञ्चारमन्त्रीको व्यस्तताले विधायन व्यवस्थापन समितिको बैठक स्थगित
१० मंसिर, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल व्यस्त भएपछि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक स्थगित भएको छ ।
बुधबार समितिको बैठक बिहान ११ बजेका लागि राखिएको थियो। बैठकमा चलचित्र बिधेयकमाथि दफावार छलफल …