पाकिस्तानको संघीय बल मुख्यालयमा आक्रमणः ३ जनाको मृत्यु

एजेन्सी ।पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तीय राजधानी पेशावरमा रहेको संघीय कन्स्टेबुलरीको मुख्यालयमा सोमवार भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका प्रहरीले जनाएको छ । खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमीदले मिडियालाई बताएअनुसार एक आत्मघाती हमलाकारीले पहिले फ्रन्टियर कन्स्टेबुलरीको रूपमा चिनिने संघीय कन्स्टेबुलरीको मुख्यालयको मुख्य ढोकामा आफ्नो ज्याकेट विस्फोट गराएको […]