वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसनजिकै बुधबार दुई नेशनल गार्डका जवानलाई गोली हानिएको छ। घटनामा संलग्न एक अफगान शरणार्थीलाई पक्राउ गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। एफबीआईका अनुसार हमलामा संलग्न २९ वर्षीय रहमानुल्लाह लाकनवाल सन् २०२१ को अगस्टमा अफगानिस्तानबाट अमेरिका आएका थिए। उनले २०२४ मा शरणार्थी दर्जाका लागि आवेदन दिएको खुलेको छ। सन् २०२५ अप्रिलमा […]