एनपीएल : बल बाई बलको पूर्वसूचना दिन भारतबाटै आएको थियो गिरोह

७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न भएको आरोपमा ८ जना भारतीय पक्राउ परे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्दा बेटिङको बल बाई बलको …