यस कारण अव्यावहारिक छ शिक्षक सरुवा निर्देशिका

निर्देशिकाले शिक्षक सरुवाका लागि पालिका, इकाइ र विद्यालयको सहमति अनिवार्य गरेपछि यसले उनीहरूलाई विभिन्न तहमा फाइल बोकेर हिँड्नुपर्ने, पहुँच र चापमा परेर निर्णय पर्खनुपर्ने स्थिति सिर्जना गरेको छ ।