बहराइनमाथि नेपालको ९ विकेटको जित

वर्षाले ५ ओभरमा छोट्याइएको खेलमा बहराइनको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।