एनपीएलमा आज दुई खेल : पहिलो खेलमा कर्णाली र चितवन भिड्दै

पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिहान ११: ४५ बजे भिड्नेछन् ।