पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नेमा शेखर कोइरालादेखि सबैको सहमति जुट्नेछ: सहमहामन्त्री पाण्डे

हो, हो पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी जारी केन्द्रीय समिति बैठकले केही दिनमा निष्कर्ष निकाल्छ भन्ने विश्वास मलाई छ।