काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका विषयमा जानकारी गराउन परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्ने भएको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त प्रेस ब्रिफिङ शुक्रबार बिहान ११:०० बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको तेस्रो तल्लामा रहेको सभाहलमा सञ्चालन हुनेछ । भ्रमणका विभिन्न एजेन्डा तथा कार्यक्रमका बारेमा विस्तृत जानकारी दिन आयोजना गर्न लागिएको उक्त ब्रिफिङमा उपस्थितिका […]