सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले छठ पर्वका अवसरमा सार्वजनिक बिदा परे पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै यही कात्तिक ३० गते सोमबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटिजीएस प्रणाली सञ्चालनमा रहने जनाएको छ । सरकारले छठ पर्वका अवसरमा कात्तिक ३० गते सार्वजनिक बिदा दिने […]